site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सांसदको नाराबाजी, संसद् बैठक फेरि स्थगित
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ । संसद्को काम–कारबाही अघि नबढाई बैठक स्थगित गरिएको हो ।

आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले नाराबाजी गरेका थिए । उनीहरूको अवरोधका कारण काम–कारबाही अघि बढाउन नसकिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरिएको जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक आउँदो भदौ ३ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै एमाले सांसदले बैठकमा नाराबाजी गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro