अर्थ व्यवसाय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ ।
साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन् ।
यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १८:४०
प्रतिक्रिया दिनुहोस्