site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सांसद सुनील शर्मा निवासबाटै पक्राउ
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् ।

बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

प्रहरीले डा शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । शर्मा गत निर्वाचनमा मोरङ ३ बाट निर्वाचित सांसद हुन् ।

केही समयअघि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामासमेत मागेका शर्माले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यक रहेको बताउँदै आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro