राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले केन्द्रीय सदस्यहरुलाई चियापान गराउने भएका छन् ।
केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले कोइरालाले साउन ९ गते बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापानको निम्तो दिएको जानकारी गराए ।
कांग्रेसको पाँचौँ दिनको बैठक सकिएको छ भने भोलि दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १६:४१
प्रतिक्रिया दिनुहोस्