site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थप ११ ब्रोकरले पाए कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई धितोपत्र दोस्रो बजारको कारोबार गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो । 

योसँगै बोर्डबाट कारोबार पाउने नयाँ ब्रोकरको संख्या २९ पुगेको छ । पहिलो चरणमा सात वटा र दोस्रो चरणमा ११ वटा ब्रोकरले लाइसेन्स पाएका थिए । त्यस्तै बिहीबार पाउनेमा तेस्रो चरणका ब्रोकर रहेका छन् । लाइसेन्सका लागि कुल ४३ वटा ब्रोकरले आवेदन दिएका थिए । 

Dabur Nepal
NIC Asia

नेप्सेबाट पहिलो चरणमा सात वटा ब्रोकरले स्वीकृति भएर कारोबार सुरू गरिसकेका छन् ।

तेस्रो पटक बोर्डले स्वीकृति दिएका ब्रोकर 

list1689939294.jpeg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro