site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थप ११ ब्रोकरले पाए कारोबार अनुमति
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई धितोपत्र दोस्रो बजारको कारोबार गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति दिएको हो । 

योसँगै बोर्डबाट कारोबार पाउने नयाँ ब्रोकरको संख्या २९ पुगेको छ । पहिलो चरणमा सात वटा र दोस्रो चरणमा ११ वटा ब्रोकरले लाइसेन्स पाएका थिए । त्यस्तै बिहीबार पाउनेमा तेस्रो चरणका ब्रोकर रहेका छन् । लाइसेन्सका लागि कुल ४३ वटा ब्रोकरले आवेदन दिएका थिए । 

नेप्सेबाट पहिलो चरणमा सात वटा ब्रोकरले स्वीकृति भएर कारोबार सुरू गरिसकेका छन् ।

तेस्रो पटक बोर्डले स्वीकृति दिएका ब्रोकर 

list1689939294.jpeg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro