site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं । प्रहरीले माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने २९ वर्षीया सुस्मा तामाङ रहेकी छन् ।

Dabur Nepal
NIC Asia

संजय गिरीलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि छ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइदिन्छु, मासिक एक लाख तलब हुने भन्दै ठगी गरेका थिए ।

महिलाले पटकपटक गरी पाँच लाख पचासी हजार रुपैयाँ रकम लिइ सम्पर्कविहीन भएकी थिइन् ।

प्रहरी टोलीले तामाङको खोजतलास गर्ने क्रममा मिति आज काठमाडौको तारकेश्वरस्थित फुटुङबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको जनाइएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro