site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको हो । त्यस्तै, चाँदीको मूल्य यसदिन प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ ।

Dabur Nepal
NIC Asia

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार छापावाल सुन तोलामा एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदी आज प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro