site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वेदालयको ब्रान्ड एम्बेस्डरमा मनोज गजुरेल

काठमाडौं । निर्माण सामग्री बिक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

बाथरुम फिटिङ सामग्री जल, फोनिर्ट यूपीभीसी, इनक्राफ्ट यूपीभीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक तथा नयाँ निर्माण सामग्री र निर्माण पद्धति नेपालमा भित्र्याउँदै आएको कम्पनीले कलाकार गजुरेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो ।

Dabur Nepal
NIC Asia

वेदालयले एउटै छातामुनिबाट निर्माणसम्बन्धी सम्पूर्ण सामग्री र सेवा प्रदान गर्दै आएको छ । निर्माण सामग्रीहरुको व्यापारमा केन्द्रित हुँदै आएको वेदालयसँग निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत पहुँच रहेको जनाइएको छ ।

उच्च गुणस्तर र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकतामा राखेको कम्पनीले दशकौँ लामो अनुभवको उच्चतम प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro