site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनाभित्र दुईवटा ट्रान्समिसन लाइन थप हुन्छन् : मन्त्री बस्नेत
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक महिनामा दुईवटा ट्रान्समिसन लाइन थप हुने बताएका छन् ।

पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले एक महिनाभित्र दुईवटा ट्रान्समिसन लाइन थप्ने गरी काम भइरहेको बताएका हुन् ।

सुख्खा सिजनमा विद्युत् किन्नुपर्ने र बर्खा सिजनमा बेच्नुपर्ने अवस्था रहेको पनि बताए ।

यसरी व्यवस्थापन मिलाउँदा आयात निर्यातमा पनि समस्या परेको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro