राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।
पार्टीको पहिलो वार्षिकोत्सवको अवसरमा बसुन्धराबाट सरेको बालाजु, बनस्थलीस्थित नयाँ कार्यालयमा संयुक्त बैठक बस्न लागेको हो । बैठक अहिले बिहान १० बजे बस्ने बताइएको छ ।
रास्वपाले बैठकपछि बिहान ११ बजे पत्रकार सम्मेलन राकेको छ ।
आज दिउँसो १ बजेदेखि ५ बजेसम्म नयाँ केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम राखेको रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०९:३७
प्रतिक्रिया दिनुहोस्