site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिभनेस र फिनबीच सहकार्यको सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्यात व्यवसायी महासंघ (फिन) र यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार भएको सहकार्यले नेपालको निर्यात क्षेत्रमा लगानी र उत्पादकत्व वृद्धिका लागि नीतिगत सुधार ल्याउने अपेक्षा गरिएको छ ।


सम्झौतापत्रमा नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे र युएस एडककी व्यापार प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिभनेसले नेपालको अर्थतन्त्रलाई फराकिलो बनाएर प्रतिस्पर्धात्मक बनाउन काम गर्दै आएको छ ।  

fsdg1687179444.jpg

Global Ime bank

अब फिन र यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिभनेसले संयुक्त रूपमा नेपालको निर्यात उद्योगमा देखिएका समस्या समाधान गर्न काम गर्ने छन् ।

साथै निर्यात क्षेत्रमा विभिन्न नीतिगत चुनौतीका विषयमा सरकारी तथा गैरसकारी क्षेत्रसँग संवाद गरिने पनि बताइएको छ । तालिम तथा क्षमता विकास, निर्यात क्षेत्रको विकास, बजारीकरण तथा बजारको अध्ययनमा पनि सहकार्य हुने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय