site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जोखिमपूर्ण यात्रा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय । मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल निर्माण नगर्दा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : सुजन बज्राचार्य / रासस

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्