site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड बजेट

काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेस द्रुत मार्ग निर्माण कार्यलाई अघि बढाइने बताएको छ । यसका लागि ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्ने सरकारले जनाएको छ ।

सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले फास्ट ट्रयाक निर्माणका लागि २२ अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।

यो सडक मार्ग २०८३ सालभित्र सम्पन्न गर्ने गरी बजेट छुट्याइएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro