site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड बजेट
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेस द्रुत मार्ग निर्माण कार्यलाई अघि बढाइने बताएको छ । यसका लागि ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्ने सरकारले जनाएको छ ।

सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले फास्ट ट्रयाक निर्माणका लागि २२ अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।

यो सडक मार्ग २०८३ सालभित्र सम्पन्न गर्ने गरी बजेट छुट्याइएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro