site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरबाट १८ किलो गाँजाको घुलोसहित एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–२, फेदिगाउँमा अवैध लागुऔषध गाँजाको धुलोसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ५५ वर्षीय सूर्य तामाङ रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा गाँजाको धुलो १८ किलो ४० ग्राम फेला पारेको बताइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्