site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले के भने ? (पूर्णपाठ)
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् ।विश्वासको मत माग्दै उनले आफूले सरकारको नेतृत्व गरेपछि भइरहेको कामको ‘ब्रिफिङ’ गरे ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गरिएको उनले बताए । विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भइरहेको जानकारी दिए ।

राष्ट्रिय गौरवलगायत ठूला परियोजनाहरूको निर्माणलाई निर्धारित लागत, गुणस्तर र समयमै सम्पन्न गर्न बजेट र जनशक्ति अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।

सम्बोधनको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro