site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले दियो सरकारलाई दुई दिनको समय 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दुई दिनको समय दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोन आएर दुई दिनको समय माग गरिएकाले समय दिइएको सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्