site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाबाट योजना आयोगको सदस्यमा डा. गीताभक्त जोशी सिफारिस
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  पार्टीबाट योजना आयोगको सदस्यका लागि डा. गीताभक्त जोशीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीलाई पार्टीको तर्फबाट आयोगमा पठाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए । 

“आजको बैठकबाट हामीले डा. गीताभक्त जोशीलाई योजना आयोगमा पठाउने निर्णय गरेका छौँ,” ती नेताले बाह्रखरीसँग भने, “हामीले नाम पठाएपछि अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँलाई योजना आयोगमा नियुक्ति गर्छ ।”

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्