site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शिवपुरी साहित्य समाजले पाँचजनालाई सम्मान गर्ने

काठमाडौं । साहित्यिक वृत्तमा क्रियाशील संस्था शिवपुरी साहित्य समाजले, २०७९ सालका लागि विभिन्न विधाका पाँच सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्यकार वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको समाजको बैठकले ‘नरबहादुर भारती स्रष्टा सम्मान’ साहित्यकार पवन आलोकलाई,  शिवपुरी गजल सम्मान’ साहित्यकार मनोज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । 

यस्तै, ‘मान–शोभा प्रतिभा सम्मान’ खुमराज घिमिरेलाई, ‘विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार’ सूर्यप्रसाद लाकोजूलाई र ‘गौरी कार्की स्मृति मुक्तक सम्मान’ हरिकृष्ण काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । 

उक्त सम्मान तथा पुरस्कारहरू आउँदो फागुन २७ गते प्रदान गरिने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu