site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए । 

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत दिएका छैनन् । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।  रासस 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्