site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

पराजुलीले आठहजार ७४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए ।

सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०६:००
प्रतिक्रिया दिनुहोस्