site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
सुनसरी–३ मा एमालेकी भगवती चौधरी अगाडि, विजय गच्छदार ६१४ मतले पछाडि

सुनसरी । सुनसरी–३ मा एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन् । चौधरीले ६१४ मतले कांग्रेसका विजय गच्छदारलाई पछि पारेकी छन् । 

चारहजार ८९५ मत गणना हुँदा चौधरीले एकहजार ६४६ मत ल्याएकी छन् । गच्छदारले एकहजार ३२ मत ल्याएका छन् ।

सुरुवाती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली एकहजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २३:०२
प्रतिक्रिया दिनुहोस्