site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम सफल हुनेछ : अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले प्रतिनिधिसभाको अबको कार्यकालले दोस्रो चरणको आर्थिक सुधार ल्याउने अपेक्षा व्यक्त गरेका छन् ।

आइतबार काठमाडौं महानगरपालिका–१४ स्थित नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानबाट मतदान गरेपछि अग्रवालले समृृद्धि तथा दोहोरो अंकको आर्थिक वृद्धि गर्ने गरी अब बन्ने सरकारले काम गर्ने विश्वास व्यक्त गरे ।

उनले मतदान गरेर आफ्नो अधिकारको सदुपयोग गर्न समेत आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro