site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकको काठमाडौं उपत्यकामा थप तीन शाखा सञ्चालन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा तीनवटा शाखा विस्तार गरेको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा गरी थप तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ तीन शाखा सञ्चालनमा आएसँगै उपत्यकामा बैंकको ३५ वटा शाखाहरू र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय