site stats
देश
दार्चुलामा खोलाले बगाएर एक किशाेरीकाे मृत्यु  
सांकेतिक तस्बिर ।
S.A.U
Agani Group
Global bank

काठमाडौं । दार्चुलामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।

उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर टाढा उनको शव फेला परेको हो । 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय