site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
डिसहोमले ल्यायो आईपी टीभी सेवा
Ghorahi CementGhorahi Cement

काडमाडौं । प्रविधिमा आएको परिवर्तन र ग्राहकको चाहनालाई मध्येनजर गर्दै डिस मिडिया नेटवर्कले आईपी टीभी सञ्चालनमा ल्याएको छ । डिसहोम आईपी टीभीको नाममा यो सेवाको सुरुवात भएको कम्पनीले जानकारी दिएको हो ।

Dabur nepal
Agni Group

उक्त टीभ सेवा अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट हुनेमा ग्राहकलाई कम्पनीले विश्वस्त पारेको छ ।  

आईपी टीभीमा २०० भन्दा बढी टीभी च्यानलहरू, भिडियो, क्याच–अफ टिभी, युटुब, टिकटक, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलब्ध रहेको कम्पनीले जनाकारी दिएको छ ।

डिस मिडिया नेटवर्कले विगत १२ वर्षदेखि डिटीएच सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu