site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धबाबालाई बलात्कारी भनेपछि पशुपतिबाट रोशनी शाही नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपतिमा आयोजित महायज्ञमा पुगेर हल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । सिद्धबाबा भनिने कृष्ण गिरी महायज्ञमा सहभागी छन् ।

उनी बलात्कार आरोपी रहेको भन्दै महायज्ञको विरोध गर्दै होहल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । रोशनीलाई उनका श्रीमानले बुझेर लगेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro