site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लमजुङ,कालिकोट र बागलुङमा पहिरोले सडक अवरुद्ध

काठमाडौं । लमजुङ,कालिकोट र बागलुङमा पहिरो जाँदा  सडक अवरुद्ध भएको छ । लमजुङ, बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा आज बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरुद्ध भएको छ ।

कालिकोट, खाडाचक्र नगरपालिका–२ जितेस्थित कर्णाली राजमार्गमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

 बागलुङ नगरपालिका–१० डब्ल्याङस्थित कालीगण्डकी कोरिडर सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro