site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फक्ताङलुङ गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्षमा नेकपा (माओवदी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 

पालिका अध्यक्षमा माओवादीका राजन लिम्बु २ हजार ६६० मतसहित निर्वाचित भएका हुन् । उनको निमटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सरोज लिम्बूले २ हजार ३१२ र जनता समाजवादी पार्टीकी मंजिता लिम्बुले १५० मत प्राप्त गरिन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी रबिन साम्रा लिम्बु २ हजार ३५८ मतसहित निवार्चित भइन् । उनकी निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की  शान्ती माया लिम्बु(पौडेल)ले २ हजार २१२    र जनता समाजवादी पार्टीका प्रसाद लिम्बुले ३४९ मत प्राप्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०४:५३
प्रतिक्रिया दिनुहोस्