site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भरतपुरमा एमालेको अग्रता कायमै, स्वतन्त्र उमेदवारले कटाए हजार मत
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भरतपुर महानगरपालिकामा आठ हजार ८६३ मतको गणना सकिएको छ । अहिले वडा नम्बर ३ को मतगणना भइरहेको छ ।
 
रेनु दाहालले तीन हजार १४७ मत ल्याउँदा एमालेका सुवेदीले तीन हजार १५३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पाैडेलले एक हजार ९३ मत पाएका छन् ।

उपमेयरमा सत्ता गठबन्धनका उमेदवारले तीन हजार ४९८ मत प्राप्त गरेका छन् । राप्रपाका उमेदवारले दुई हजार ५११  मत प्राप्त गरेका छन् । 

वडा नम्बर –३ को वडाध्यक्षमा एमाले उमेदवारले ३७९ मत पाएका छन् भने कांग्रेस उमेदवारले २५१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०४:२३
प्रतिक्रिया दिनुहोस्