site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डडेल्धुराको नवदुर्गा गाउँपालिकमा कांग्रेसका अवस्थी निर्वाचित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्षमा कांग्रेस निर्वाचित भएको छ ।  

नेपाली कांग्रेसका उमेदवार लक्ष्मी प्रसाद अवस्थी २ हजार ८७९ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का कबीन्द्र बहादुर बिष्टले २ हजार ६०६ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेस (बी.पी.)का गोकुल बहादुर शाहीले १ हजार ३८५ र नेकपा (माओवादी केन्द्र)का धर्म देव लुहारले ६१५ मत प्राप्त गरे ।    

उपाध्यक्षमा नेपाली कांग्रेसकी निर्मला कुमारी बोगटी ३ हजार २०८ मतसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिस्पर्धी  नेकपा  (एकीकृत समाजवादी) चन्द्रा देवी रुपालीले २ हजार ३६७ मत प्राप्त गरिन् । यस्तै नेकपा (एमाले)का बिर बहादुर बिष्टले ७७९    मत र नेकपा (माओवादी केन्द्र)की  विसना देवि वोहराले ७०० मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०३:४१
प्रतिक्रिया दिनुहोस्