राजनीति

काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका प्रेमकुमार राईले ४ हजार ४२ मत प्राप्त गरे ।
उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत ल्याए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई ३ हजार ७०८मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिस्पर्धी एमालेका कमला राईको पक्षमा ३ हजार ६११ मत खसेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०३:२१
प्रतिक्रिया दिनुहोस्