site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
काठमाडौं उपत्यकामा आज २ हजार ३६७ संक्रमित थपिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३६७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ७३८, भत्तपुरमा २६५, र ललितपुरमा ३६४ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २८ हजार ५ पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्