site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
काठमाडौं उपत्यकामा आज दोस्रो लहरको सबैभन्दा कम संक्रमित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिडको दोस्रो लहरको सबैभन्दा कम संक्रमित थपिएका छन् । आज उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४९३ जना  संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौैंमा १ हजार १४९ ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्