site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
आज ५ जिल्लामा कोरोना संक्रमित नै थपिएनन्
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ५ वटा जिल्लामा कोभिड संक्रमित थप भएका छैनन् । संक्रमित थप नभएका जिल्लाहरुमा बाजुरा, मुगु, डोल्पा, मुस्ताङ र मनाङ छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा पाँच जिल्लामा १ जना मात्रै संक्रमित थपिएका छन् । जसमा इलाम, तेह्रथुम, रुकुम पूर्व, हुम्ला र बझाङ छन् ।

१० जनाभन्दा कम संक्रमित थपिनेमा खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, सोलुखुम्बु, सिराहा, बागलुङ, कपिलवस्तु, गुल्मी, प्युठान, रोल्पा, कालिकोट, जाजरकोट, जुम्ला, रुकुम पश्चिम र डोटी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement