site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा घट्दैछ कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिने संक्रमितको संख्या हिजोको तुलनामा घटेको छ । मंगलबार उपत्यकामा २ हजार ६१३ जना कोभिड संक्रमित थपिएका छन् । 

आज काठमाडौैंमा १ हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या क्रमशः १६ हजार ३३८, ७ हजार १५२ तथा ४ हजार ९५३ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ  । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement