site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
२४ घण्टामा ८ हजार ६३६ कोरोना संक्रमित थपिए, १६९ जनाको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ भने ८ हजार ६३६ जना संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ  भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्