site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
काठमाडौं उपत्यकामा घट्दैछ काेराेना संक्रमण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिने काेराेना संक्रमितको संख्या हिजोको तुलनामा घटेको छ । आज उपत्यकामा २ हजार ७८५ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौैंमा १ हजार ८०६ ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना नयाँ संक्रमित थपिएका हुन् । मुलुकभर आज १ हजार ६९७ जना आईसीयू र ४६७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्