site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
२४ घण्टामा ७ हजार ४२५ काेराेना संक्रमित थपिए, १८५ जनाकाे मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४२५ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृतयु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ  । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्