site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
कोरोनाबाट वैशाखमा मात्रै १६ सयभन्दा धेरैको मृत्यु, एक लाख ३ हजार संक्रमित थपिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोभिड संक्रमणबाट वैशाखभरीमा मात्रै १ हजार ६११ जनाले ज्यान गुमाएका छन् । 

गत चैत ३१ गते ३ हजार ५८ रहेको मृतकको संख्या वैशाख ३१ गतेसम्म ४ हजार ६६९ पुगेको छ । त्यस्तै वैशाखभरीमा १ लाख ३ हजार ७२८ जना संक्रमित थपिएका छन् भने  जना ५३ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४ लाख ३९ हजार ६५८ जनामा कोभिड संक्रमण पुष्टी भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्