site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
एकैदिन २०३ जनाकाे मृत्यु, ८ हजार ५२० काेराेना संक्रमित थपिए  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना संक्रमित थपिएका छन् भने ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्