site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक महाधिवेशन आयोजक कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । पूर्व कार्यालय सचिव ईश्वरी रिजालको नामबाट आकस्मिक बैठकको जानकारी पठाइएको एक आयोजक कमिटी सदस्यले जानकारी दिएका छन् ।

बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको ती सदस्यको भनाइ छ ।

दुई दिनअघि मात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो । दुई दिन नबित्दै बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro