एजेन्सी । जोब्लो भिन डिजेलले फास्ट एण्ड फ्युुरियस ९ मा जोन सिनाले अभिनय गर्ने बताएका छन् । फिल्म निर्देशक जस्टिन लिनले निर्देशन गर्नेछन् । फिल्म सन् २०२० मा रिलिज हुुने बताइएको छ । जोन सिनाले ब्लकर्स, द मेरिनलगायतका फिल्ममा खेलिसकेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com