site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जात्रै जात्रा’को गीत ‘जीवन जात्रा हो...’  रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को गीत रिलिज भएको छ । युट्युब च्यानलमार्फत ‘जीवन जात्रा हो...’ बोलको गीत शुक्रबार रिलिज गरिएको हो । 

कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको गीतमा शब्द रचना अर्जुन भट्टराईको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेठ ३ गते रिलिज हुने चलचित्रमा विपिन कार्की, रविन्द्रंसिह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत लगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १८:१९
प्रतिक्रिया दिनुहोस्