site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा अध्यक्ष कमल थापाद्वारा पदभार ग्रहण 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चावहिलमा केहीबेरअघि उनले पदभार ग्रहण गरेका हुन् ।
राप्रपा नेपाल र राप्रपाको एकतापछि थापा राप्रपाको अध्यक्ष र संसदीय दलको नेता चयन भएका छन् ।
तस्बिर, माेहन श्रेष्ठको ट्वीटरबाट 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७३  १३:५३
प्रतिक्रिया दिनुहोस्