site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बतास अर्गनाइजेसनद्वारा लेन्टोको सोलार बिक्री सुरु
काठमाडौं । बतास अर्गनाइजेसनको भातृ संस्था त्रिथुङ्गा टे«डिङ कन्सर्न प्रालिले आफ्नो व्यापारलाई विस्तार गर्दै लेन्टो इन्ड्रष्ट्रिज प्रालिको उत्पादन लेन्टो ब्रान्डको सोलार इन्भटर र स्ट्रीट लाइटको विक्री सुरु गरेको छ । बतास अर्गनाईजेन यसको आधिकारिक विक्रेता पनि हो । 
लेन्टो सोलार इन्भटर ५ सय ५० भोल्टदेसख ५ हजार भोल्टसम्म र स्ट्रीट लाइट २०, ४०, ६० वाटमा उपलब्ध छ । नविकरणीय उर्जा परीक्षण स्टेसनबाट गुणस्तरीय प्रमाणित भएका उत्पादन हुन् । 
अटोमोबाइलको क्षेत्रमा ख्याती प्राप्त बतास अर्गनाईजसनले यससँगै सोलार उर्जाको पनि व्यापार सुरु गरेको छ । बतास अर्गनाईजेसनका सिईओ शान्तराज बतास, त्रिथुङ्गा टे«डिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी, लेन्टो इन्ड्रष्ट्रिज प्रालि भारतका इन्टरनेसनल सेल्स एन्ड मार्केटिङ हेड आशिस श्रीवास्तब र त्रिथुङ्गा टे«डिङ कन्सर्न प्रालिका म्यानेजर श्रीकृष्ण ढोडारीको उपस्थिति रहेको थियो ।
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro