site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जात्रा’ को छ दिनको कलेक्शन ८२ लाख
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रा’ले छ दिनमा ८२ लाख कलेक्शन गरेको छ । राम्रो समीक्षा बटुलेको ‘जात्रा’ ले छ दिनमा काठमाडौं उपत्यका भित्र र बाहिर गरेर छ दिनमा ८२ लाख रुपैयाँ कलेक्शन गरेको हो । 
“काठमाडौं उपत्यका भित्र र बाहिर गरेर ८२ लाख उठेको छ,” माधव वाग्लेले भने, “दैनिक हल आउने दर्शकको संख्या बढ्दै छ । माउथ पब्लिसिटीले दिनहुँ दर्शकको संख्या बढ्दैछ ।” शुक्रबारबाट रिलिजमा आएको ‘जात्रा’ काठमाडौं उपत्यका र बाहिर गरेर ४० वटा हलमा पदर्शनमा आएको छ ।  
प्रदीप भट्टराई निर्देशित चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य मुख्य भूमिकामा छन् । 
पैसा हुँदा र नहुँदाको सकशको जात्रा नै चलचित्र ‘जात्रा’ को मुख्य कथा हो ।  
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय