site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा बैंकको शाखा सिराहाको मिर्चैयामा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एवं प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ शाखा र ११४ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro