बाह्रखरी गल्फ
विराटनगर । उद्योग संगठन मोरङले उद्योगी व्यवसायीले भोग्नुपरेको समस्याको अध्ययनपछि निष्कर्ष तयार पारेको छ ।
संगठनले तयार पारेको निष्कर्षमा मीरगंज पूल भासिँदा आवतजावतमा परेको समस्या, व्यवसायीले ढुवानीको थप भाडा र डिटेन्सन चार्ज तिर्नुपरेकोलगायतका विषय समावेश गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८ १६:१७
प्रतिक्रिया दिनुहोस्