बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरूबीचकाे बैठक जारी
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताहरूबीचको भेटवार्ता सुरु भएको छ । अहिले सिंहदरबारमा बसेको बैठक बसिरहेको छ । बैठकमा नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

ओली पक्षबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेल,  विष्णु पौडेल, सुवास नेम्वाङ लगायत सहभागी छन् । 

ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो । बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो । २०७५ जेठ २ अघि फर्कन ओली तयार भएको बताइएको छ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्