site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा भएको गोली प्रहारमा एक नेपालीको मृत्यु 
सांकेतिक तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बष्टन (अमेरिका) । अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बाह्रखरीलाई बताए । 

शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिर सहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC