बाह्रखरी
भर्खरै
Ncell inner sticky
प्रवास प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अमेरिकामा भएको गोली प्रहारमा एक नेपालीको मृत्यु 
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख २६, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

बष्टन (अमेरिका) । अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बाह्रखरीलाई बताए । 

शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिर सहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ ।
 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख २६, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्